भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विश्वभर थप ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण पुष्टि

विश्वभर थप ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टामा विश्वभर थप ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकामा ३ लाख ९२ हजार, फ्रान्समा ३ लाख ५३ हजार, भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटलीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार र जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन्।
हाल विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड नाघेको छ ।

यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७ रहेका छन् ।

यस्तै, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १७९, कोलम्बियामा २६८, मेक्सिकोमा ४९५ र पोल्याण्डमा २७१ जना रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.