भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘विश्वसम्पर्क देखि अलग रहने भारतको निर्णयले नेपालमा असर नपर्ने’

‘विश्वसम्पर्क देखि अलग रहने भारतको निर्णयले नेपालमा असर नपर्ने’

काठमाडौं । कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले संसारबाट आफूलाई अलग राख्ने निर्णय गरेको छ ।गैरआवासीय भारतीय नागरिकको हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान १५ एप्रिलसम्मका निम्ति निलम्बन गरेको जनाएको छ ।

भारतमा ६० जना कोरोनाको सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छm। भारतले आफ्नो सीमा नाकामा कडाइ सुरु गरेसंगै त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने जानकारले बताएका छन् ।

विदेशी नागरिकको प्रवेशमा कडाइ गर्ने आफ्नो देशको निर्णयको असर नेपाली नागरिकमा नपर्ने भारतीय दूतावासले बताएको छ । दिल्लीस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भने पेट्रोलियम पदार्थ एलपी ग्यास र अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहुने जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.