भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने बारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने बारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।अध्यक्ष तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.