काठमाडौँ । उपराष्ट्रपति निवासमा प्रचण्डसँग गोप्य भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसबारे मुख खोलेका छन् ।
भट्टराईले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप आफूले राजनीति भेटघाट गरेको बताएका हुन्।