भर्खरै : Sorry, your browser does not support inline SVG.

सर्लाहीमा समाजवादी पार्टी विजयी

सर्लाहीमा समाजवादी पार्टी विजयी

सर्लाही । हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् ।उनले ३४७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.