भर्खरै : Sorry, your browser does not support inline SVG.

स्ववियु निर्वाचन ३० गते गराउन विद्यार्थी सङ्गठनहरू सहमत

स्ववियु निर्वाचन ३० गते गराउन विद्यार्थी सङ्गठनहरू सहमत

काठमाडौँ । स्ववियु निर्वाचन हुन बाँकी रहेका कलेजहरूमा विद्यार्थी सङ्गठनहरू चैत ३० गते निर्वाचन गराउन सहमत भएका छन्।
विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थी संगठनहरु सहमत भएका हुन ।

विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव गराउन सहमति भएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.