भर्खरै : Sorry, your browser does not support inline SVG.

१५६६ जना निको भएर डिस्चार्ज

१५६६ जना निको भएर डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्।

 


Thali Mobile Pvt.Ltd.