भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

अल्का अस्पतालकी गीताको शव जंगलमा भेटियो, संकामा भतिजो पक्राउ

अल्का अस्पतालकी गीताको शव जंगलमा भेटियो, संकामा भतिजो पक्राउ

काठमाडौं । भदौ १७ गते हराएकी ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव ललितपुरको लेलेस्थित सामुदायिक जंगलमा फेला परेको छ ।

३९ वर्षीय गीताको शव शुक्रबार साँझ भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।अफिस जान्छु भनेर घरबाट हिँडेकी गीता तीन दिनदेखि बेपत्ता थिइन्।

गीताको हत्या गरी जंगलमा फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । हत्याको आशंकामा गीताकै भतिजो नाता पर्ने निर्मल केसीलाई पक्राउ गरिएको एसएसपी राईले बताए।

 


Thali Mobile Pvt.Ltd.