भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

६ वटा मोटरसाइकल हस्तान्तरण

६ वटा मोटरसाइकल हस्तान्तरण

सर्लाही । हराएका र चोरी भएका ६ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको छ । सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएको र चोरी भएका मोटरसाइकल हस्तान्तरण गरेको हो । चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर २२० सीसी भन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

६ वटा मोटरसाइकल प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाए हस्तान्तरण गरेको हो । सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा फेला परेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.