भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

७.७ म्याग्निच्युटको भूकम्पसंगै सुनामीको चेतावनी

७.७ म्याग्निच्युटको भूकम्पसंगै सुनामीको चेतावनी

काठमाडौं । प्रशान्त महासागरमा शक्तिशाली ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बैज्ञानिकहरुले बताएका छन् ।

यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी दिइएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामी आएको पुष्टि अष्ट्रेलियाको मौसम एजेन्सीले गरेको छ । सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले चेतावनी दिएको छ । भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी सुनामी चेतावनी केन्द्रले दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.