भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कालोसूचीमा परेका कम्पनीले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने

कालोसूचीमा परेका कम्पनीले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौँ, ९ असाेज । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज ८ गतेको निर्णयअनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूको सूची सार्वजनिक गरेको हो।

कालोसूचीमा परेका कम्पनी र आपूर्तिकर्ताले अबदेखि सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको कार्यालयले स्पष्ट पारेको छ।

 


Thali Mobile Pvt.Ltd.