अमेरिकासँग भिड्दै नेपाल

अमेरिकासँग भिड्दै नेपाल image

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग –२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली टोलीले दोस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेला आज राति ९ः१५ बजे हुनेछ।

दुई देशबीच लिग–२ मा भएका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। अहिलेसम्म अमेरिकासँग भएका चार खेलमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ।

सन् २०२० फेब्रुअरीमा भएका दुई खेल नेपालले जितेको थियो। पहिलो खेल ३५ रनले र दोस्रो खेल आठ विकेटले जितेको थियो।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda