भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा र्‍याली तथा सभा

भक्तपुरमा र्‍याली तथा सभा

भक्तपुर । एक सय ३५ औं अन्तराष्टिय श्रमिक दिवसको अवसरमा भक्तपुरमा ¥याली तथा सभा हुने भएको छ ।

नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुरको आयोजनामा आज दिउँंसो १ बजे ¥याली दिउँंसो २ बजे नासमनामा पुगेर सभामा परिणत हुने संघले जनाएको छ ।

विश्वका कामदार जनता एक होऔं भन्ने नाराका साथ यो वर्ष संसारभर श्रमिक दिवस मनाइँंदै छ ।

यसैवीच दिवसकै अवसरमा ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल र शारदा क्याम्पसको संयुक्त आयोजनामा कलेजमा प्रबचन कार्यक्रम भएको छ ।

 


Thali Mobile Pvt.Ltd.