भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

टीकापुर जग्गा प्रकरणमा मेरो संलग्‍नता छैन, शक्तिमा हुनेले फाइल खोले हुन्छ: आरजु राणा

टीकापुर जग्गा प्रकरणमा मेरो संलग्‍नता छैन, शक्तिमा हुनेले फाइल खोले हुन्छ: आरजु राणा

काठमाडौं। नेपाली कांग्रेसकी सांसद डा.आरजू राणाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन् । राणाले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई चुनौती पनि दिएकी छन्।

आज संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले आफूले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका लागि जान सुझाव दिइन् । आफूले ५३ सालमा नै जग्गा किनेको र घोटाला प्रकरण ६८ सालमा आएको उनले बताइन् ।राणाले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको टिप्पणी गरेकी छन्।

 

 


Thali Mobile Pvt.Ltd.