भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

सिन्धुपाल्चोक । तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित पिस्कर जान लागेको जन्ती बस दुर्घटना भएको हो ।

त्रिपुरासुन्दरी–५ का घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने, दुलहासहित ३२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए ।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.