भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अमेरिकी रक्षा बजेट ८८६ बिलियन डलर पुग्यो

अमेरिकी रक्षा बजेट ८८६ बिलियन डलर पुग्यो

वासिङटन । अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पुर्‍याएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरे पछि अमेरिकी सैन्य खर्च सो बराबर पुगेको हो ।

अब अमेरिकाले बार्षिक सैन्य खर्चमा ८८६ बिलियन अमेरिकी डलर खर्च गर्ने अधिकार प्रदान गरेको छ ।

राष्ट्रिय रक्षा प्राधिकरण ऐन गत हप्ता कांग्रेस पारित गरेको थियो । अमेरिकी सिनेटले ८७ देखि १३ को बलियो द्वि–दलीय बहुमतका साथ कानूनलाई अनुमोदन गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.