भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ड्याम खोल्दा आँखु खोलामा पानीको बहाव बढ्यो

ड्याम खोल्दा आँखु खोलामा पानीको बहाव बढ्यो

काठमाण्डौ । आयोजनाको ड्याम खोल्दा आँखु खोलामा पानीको बहाव केही बढेको छ । धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्गनेको ड्याम खोलिएपछि पानीको बाहब बढेको हो ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
विशेषगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, निलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकाको खोलाकिनारका बासिन्दालाई दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आँखुखोला बुढीगण्डकीमा र बुढीगण्डकी त्रिशूली नदीमा मिसिन्छ ।

 


Thali Mobile Pvt.Ltd.