भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काठमाडौं। सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका ५५ किलोमा हिजो बेलुका र गएराति सुक्खा पहिरो गएको थियो ।। पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए । उनका अनुसार यो सडक खण्डमा पटक पटक सुक्खा पहिरो खस्ने गरेको छ ।

अरनिको राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.