भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका शिक्षक उप्रेतीलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.