भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा बिहीबार टंक बुढाथोकी लगायतका कलाकारहरुको प्रस्तुती रहने

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा बिहीबार टंक बुढाथोकी लगायतका कलाकारहरुको प्रस्तुती रहने

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा जारी भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा विहीबार गायक टंक बुढाथोकी, गायक अशोक दर्जी, गायक रबि रिमाल र गायक आदित्य लामालगायका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा सञ्चालन भएको छ ।

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै यहाँका स्थानीय उत्पादनहरू लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरूको बजारीकरणमा विशेष टेवा पुर्‍याउने उद्देश्यले महोत्सव गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.