प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदन

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकले राउतको नाम अनुमोदन गरेको हो ।

बुधबार सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.