भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महिन्द्र पक्षले ग¥यो बाबुराम पक्षको निर्णय अस्वीकार

महिन्द्र पक्षले ग¥यो बाबुराम पक्षको निर्णय अस्वीकार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गरेको छ । नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले भट्टराई पक्षको निर्णय नमान्ने घोषणा गर्दै नेताहरूको जिम्मेवारी पनि तोकेको छ ।

बाबुराम पक्षको सोमबार बसेको बैठकले महाधिवेशन आगामी माघमा गर्ने र महिन्द्र पक्षका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । यादव पक्षको बैठकले चैत ३ गते माओवादी केन्द्रसँग गरेको एकतासम्बन्धी चारबुँदे सहमति अनुमोदन गरेको छ । यसैगरी बैठकले सातै प्रदेशमा इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकेको छ ।

 


Thali Mobile Pvt.Ltd.