भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बडीगार्ड पक्राउपरेपछि दुर्गा प्रसाईँ सर्वोच्चमा

बडीगार्ड पक्राउपरेपछि दुर्गा प्रसाईँ सर्वोच्चमा

काठमाडौँ । आफ्ना बडीगार्डलाई पक्राउ गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सर्वोच्च अदालत पुगेका छन् ।

बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए । प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ ।

प्रसाईँका दुई जना बडीगार्डलाई अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पनि पक्राउ गरिएको भन्दै उनीहरूलाई थुनामुक्त गरिदिनु पर्ने प्रसाईँले माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.