भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागलुङमा मेडिकल व्यसायी दुर्गा प्रसाईंमाथि हातपातको प्रयास

बागलुङमा मेडिकल व्यसायी दुर्गा प्रसाईंमाथि हातपातको प्रयास

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपातको प्रयास भएको छ । विहिबार उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनीमाथि बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमले हातपात गरेको बागलुङ प्रहरीले जनाएको छ ।

प्रहरीले मुक्का प्रहर गर्ने गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको बागलुङ प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.