भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने अर्थमन्त्रीको दाबी

वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको दाबी गर्दै उनले मौद्रिक नीति बजेटसँग तालमेल हुने गरी आउने बताए ।

वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य हुन्छ कि हुँदैन भन्नेबारे मानिसले विगतदेखि टिप्पणी गर्ने गरेको भन्दै पुनले वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने बताए ।

 

 


Thali Mobile Pvt.Ltd.