भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बायर्न म्युनिखले फिफा क्लब विश्वकपमा अकल्याण्ड सिटीलाई १०–० ले पराजित गर्‍यो

बायर्न म्युनिखले फिफा क्लब विश्वकपमा अकल्याण्ड सिटीलाई १०–० ले पराजित गर्‍यो image

काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ।

यो जित क्लब विश्वकप इतिहासकै सबैभन्दा फराकिलो जीतको रूपमा दर्ता भएको छ। यसअघि २०२२ मा अल हिलालले अल जजिराविरुद्ध ६–१ को जित पाएको थियो जुन कीर्तिमान अब बायर्नले उछिन्दै नयाँ रेकर्ड बनाएको हो।

यस समूहमा अर्जेन्टिनाको सीमा बोका जुनिअर्स र पोर्चुगलको बेन्फिका पनि छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.