भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आर्थिक मन्दीबाट बच्न ‘विराट एक्स्पो’ उद्घाटन

आर्थिक मन्दीबाट बच्न ‘विराट एक्स्पो’ उद्घाटन

काठमाडौँ । आर्थिक मन्दीबाट बच्न प्रधानमन्त्री प्रचण्डले आज विराटनगरमा ‘विराट एक्स्पो’को उद्घाटन गर्ने बताईएको छ ।

उद्घाटनअघि बिहान सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङ मिक्लाजुङमा पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्ने भएका छन् ।

मुलुक आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रूपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको हो ।

विराटनगरको शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो २०२३’ मेला पुस १६ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.