भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

देशभर चिसो बढ्ने, पश्चिमी वायुको प्रभाव कायमै

देशभर चिसो बढ्ने, पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं । हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । मौसमविद् रोजन लामिछाने यो अझै घट्ने क्रममा रहेको बताउँ छन् ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.