भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

रवि लामिछानेले मिठो भ्रम दिनुभयोः विश्वप्रकाश शर्मा

रवि लामिछानेले मिठो भ्रम दिनुभयोः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निवर्तमान गृहमन्त्री रवि लामिछानेले मिठो भ्रम दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विशेष समयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रोकिन नहुने उल्लेख गर्दै नयाँ सरकारले स्टन्ट गर्न नहुने बताए ।उनले रवि लामिछाने मन्त्री हुनुभन्दा ९ महिना अघि नै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बताए ।

 


Thali Mobile Pvt.Ltd.