भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

एमालेले साँझसम्म मन्त्री फिर्ता गर्लाः कांग्रेस

एमालेले साँझसम्म मन्त्री फिर्ता गर्लाः कांग्रेस

काठमाडौं । एमालेले साँझसम्म सरकारमा सहभागी मन्त्रीहरु फिर्ता गर्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि यस्तो टिप्पणी गरेका हुन् ।

“एमालेले सम्भवतः आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।”

 


Thali Mobile Pvt.Ltd.