Apr 26, 2025
युनिकोड
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
|
तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा
|
जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो
|
काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे
|
भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम
|
कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
|
तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी
|
भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
अर्थ
वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग
२०८१ चैत्र २५, सोमबार
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा...
धितोपत्र बजारमा सहभागीका लागि मार्गदर्शन जारी
२०८१ फाल्गुन ९, शुक्रबार
काठमाडौं । वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन नेपाल धितोपत्र बोर्डले जारी गरेको छ। धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर बोर्डले मार्गदर्शन जारी गरेको हो । मार्गदर्शनमा गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको...
अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा
२०८१ माघ २५, शुक्रबार
काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि बढेको छ । अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले...
सेयर बजार ओरालो लाग्दा आत्तिए फाइनान्सकर्ता
२०८१ माघ ३, बिहीबार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बिहीबार २५८८.६२ अंकमा झरेको हो । फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास...
आजका लागि विदेशी मुद्राको विनिमय दर
२०८१ पुष २६, शुक्रबार
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ ।...
सुन र चाँदीको मूल्य बढ्यो
२०८१ पुष २५, बिहीबार
काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने
२०८१ पुष १९, शुक्रबार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको...
वीरगञ्ज भन्सारद्वारा ६४ अर्ब राजस्व सङ्कलन
२०८१ पुष ८, सोमबार
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५०...
आजका विदेशी मुद्राको विनिमय दर
२०८१ पुष ४, बिहीबार
काठमाडौं । राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक...
विदेशी मुद्राको सञ्चिति २२ खर्ब नाग्यो
२०८१ मंसिर २८, शुक्रबार
काठमाडौँ । विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति...
आजका लागि विदेशी मुद्राको विनिमय दर
२०८१ मंसिर २८, शुक्रबार
काठमाडौ । राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन...
सेयर बजारमा उच्च गिरावट
२०८१ मंसिर २३, आईतवार
काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च...
३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपीओका लागि बोर्डको प्रक्रियामा
२०८१ मंसिर २३, आईतवार
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) का लागि पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको हो । विभिन्न...
६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
२०८१ मंसिर १६, आईतवार
काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि...
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
२०८१ मंसिर १५, शनिबार
काठमाडौं । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८...
आजका लागि विदेशी मुद्राको विनिमय दर
२०८१ मंसिर १३, बिहीबार
काठमाडौ राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा...
1
2
3
4
…
18
>