१३ जिल्लाका नेता कार्यकर्ता काठमाडौ बोलाएर के गर्दै छ नेकपा ?
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण काठमाडौँको रामशाह पथमा शुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल,...