ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाठाैंमा रहेका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र गरिने
काठमाडौं । कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आज (बुधबार)देखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका...