कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने
काठमाडौं, १५ भदाै । काठमाडौं जोड्ने मुख्य सडक नागढुंगा–मुग्लिन खण्डअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा अत्यावश्यक सामग्रीको अभाव नहुने सरकारी निकायले जनाएका छन् । उद्योग, वाणिज्य तथा...