भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

दैलेख–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा दैलेखका विशाल विश्वकर्मा निर्वाचित

दैलेख–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा दैलेखका विशाल विश्वकर्मा निर्वाचित

काठमाडौं । नेकपा एमाले दैलेख–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा दैलेखका विशाल विश्वकर्मा निर्वाचित भएका छन् । नेकपा एमाले दैलेख–काठमाडौं सम्पर्क मञ्चको शनिबार सम्पन्न भएको ११ औं अधिवेशनबाट मञ्चको अध्यक्षमा विशाल विश्वकर्मा निर्वाचित भएका हुन ।

अधिवेशनबाट ३५ सदस्यीय नेतृत्व सर्बसम्बत ढङ्गले निर्वाचित भएको अध्यक्ष विश्वकर्माले जनाकारी दिए । मञ्चको ११ औं अधिवेशनले अध्यक्ष विशाल विश्वकर्मा, उपाध्यक्ष कटक शाही, सचिव छत्र थापा, उप–सचिव माधव प्रसाद भट्टराई, उप–सचिव राधा श्रेष्ठ सहित ३५ जनालाई निर्विरोध निर्वाचित गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.