गाउँपालिकाको केन्द्र जोड्ने सडकमा जोखिमपूर्ण यात्रा
म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडकको यात्रा जोखिमपूर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय...