पाँच मन्त्रालय सम्हाल्दा नया अनुभव महसुस भयोः मन्त्री श्रेष्ठ
काठमाडौँ । पाँच मन्त्रालयको नेतृत्व समाल्नुभएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम,...