• ८ कार्तिक २०८३, आईतवार / Oct 25, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ८ कार्तिक २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, कथा र कविताका सर्जक पुरस्कृत | सरकारले चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने | ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी | स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग image

    किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

    श्रावण २२, २०७८
    काठमाडौँ । चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ ।नेपाली कांग्रेसका नेता दीपक खड्काका नेतृत्वमा गएको सङ्खुवासभावासी प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री...
  • टेलिकमको सियूजी प्याकेज स् अनलिमिटेड कलदेखि डाटासम्म image

    टेलिकमको सियूजी प्याकेज स् अनलिमिटेड कलदेखि डाटासम्म

    श्रावण २२, २०७८
    काठमाडौँ । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम...
  • वन्यजन्तुका आखेटोपहारसहित पक्राउ image

    वन्यजन्तुका आखेटोपहारसहित पक्राउ

    श्रावण २२, २०७८
    काठमाडौँ । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र...
  • कामपाको ३२ वटै वडामा खोप केन्द्र image

    कामपाको ३२ वटै वडामा खोप केन्द्र

    श्रावण २२, २०७८
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको...
  • उज्यालो हुँदै काठमाडौँका मुख्य सडक image

    उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

    श्रावण २२, २०७८
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान...
  • नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा image

    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा

    श्रावण २२, २०७८
    काठमाडौं । नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाका स्वकीय...
  • मास्क अभियान यही साउन २३ गतेदेखि image

    मास्क अभियान यही साउन २३ गतेदेखि

    श्रावण २१, २०७८
    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै...
  • गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ३७ जना संक्रमितको मृत्यु image

    गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ३७ जना संक्रमितको मृत्यु

    श्रावण २१, २०७८
    काठमाण्डौं । गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार...
  • सात कम्पनी कालोसूचीमा image

    सात कम्पनी कालोसूचीमा

    श्रावण २१, २०७८
    काठमाडौँ । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको...
  • श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज कार्यान्वयन गर्न आग्रह image

    श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज कार्यान्वयन गर्न आग्रह

    श्रावण २१, २०७८
    काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोरोना सङ्क्रमणबाट प्रभावित श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा...
  • पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन image

    पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन

    श्रावण २१, २०७८
    काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य...
  • गत २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि image

    गत २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

    श्रावण २०, २०७८
    काठमाडौं । गत २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा...
  • भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि image

    भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

    श्रावण २०, २०७८
    काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार यही साउन २२ गते देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा...
  • आयोग खारेजीले एक हजार सुकुम्बासी अन्योलमा image

    आयोग खारेजीले एक हजार सुकुम्बासी अन्योलमा

    श्रावण २०, २०७८
    धादिङ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै...
  • आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै image

    आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै

    श्रावण २०, २०७८
    काठमाडौँ । जजडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ । स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा...
  • सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण image

    सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

    श्रावण २०, २०७८
    भक्तपुर । कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन...
  • <
  • 1
  • …
  • 664
  • 665
  • 666
  • 667
  • 668
  • 669
  • 670
  • …
  • 814
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support