३० जेष्ठ २०८३, शनिबार /
Jun 13, 2026
युनिकोड
३० जेष्ठ २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बाँदर आतङ्कपछि बागलुङका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित
|
प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
|
नेपाल वायुसेवा निगम सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर
|
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन
|
बैंकिङ कसुरमा सेफ सन्तोष साह जनकपुरबाट पक्राउ
|
हिमाली स्वाद संकटमा: क्यान्जिनको याक चिज जोगाउन संघर्ष
|
फिफा विश्वकप–२०२६: अमेरिकाको पाराग्वेमाथि शानदार ४–१ जित
|
अमेरिका-इरान ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज जलमार्ग खोल्ने सहमति
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कर्णाली प्रदेश
कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने
जेष्ठ २६, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६०...
दैनिक उपभोग्य सामग्रीमा अभाव
जेष्ठ २४, २०७८
सिमकोट । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायत सामग्री अभाव भएको हो...
हेलिकोप्टरबाटआवश्यक स्वास्थ्य सामग्रीसहित औषधि ढुवानी
जेष्ठ २४, २०७८
जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुयाइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या...
सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौँः प्रदेश प्रमुख
जेष्ठ २१, २०७८
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गर्नुभएको छ । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ अवसरमा कर्णाली...
कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित
जेष्ठ २०, २०७८
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण...
स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार
जेष्ठ २०, २०७८
जाजरकोट । स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट...
भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित
जेष्ठ २०, २०७८
कर्णाली । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो...
कर्णालीमा ९५ प्रतिशतले जिते कोरोना
जेष्ठ १८, २०७८
कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।कर्णालीमा हालसम्म एक लाख...
कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको जोखिममा
जेष्ठ १७, २०७८
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती...
हिउँचितुवामा रेडियो कलार जडान
जेष्ठ १७, २०७८
जाजरकोट । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान...
गणतन्त्र दिवसले राष्टिय एकतासहितको विकास र समृद्धिको अभिभारा पूरा गरोस्
जेष्ठ १५, २०७८
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवस–२०७८ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेशवासी एवं सम्पूर्ण नेपाली आमाबुबा,...
पूर्वसांसद न्यौपानेको निधन
जेष्ठ १३, २०७८
जाजरकोट । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । बुधवार राति उहाँको निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले बताउनुभयो । शुरुमा कोरोना...
कोरोना महामारी रोकथाममा रू ९८ करोड बजेट निकासा
जेष्ठ ७, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रू ९८ करोड ३० लाख निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव...
कर्णाली प्रदेश अस्पताल सङ्घअन्तर्गत लैजाने प्रस्ताव
जेष्ठ ५, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई सङ्घीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १...
अब शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने
जेष्ठ ४, २०७८
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई...
स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट
जेष्ठ २, २०७८
कर्णाली । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश...
<
1
…
22
23
24
25
26
27
28
…
35
>