भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चाँगुमा लक्ष्यभन्दा बढी राजस्व संकलन

चाँगुमा लक्ष्यभन्दा बढी राजस्व संकलन

भक्तपुर । चाँगुनारायण नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०, ०८१ मा नगरपालिकाले २६ करोड ६७ लाख ५ हजार ९७ रूपैयाँ राजस्व संकलन गरेको हो ।

जुन आर्थिक वर्ष २०७९, ०८० को तुलनामा ६ करोड भन्दा बढी रहेको राजस्व शाखाले जनाएको छ ।

आर्थिक वर्ष २०७९, ०८० मा नगरपालिकाले २० करोड ६९ लाख २ हजार ७ सय १८ रूपैयाँ संकलन गरेको थियो ।

२०८०, ०८१ का लागि नगरपालिकाले २४ करोड १६ लाख २५ हजार रूपैयाँ प्रक्षेपण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.