भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

तराईमा हुस्सु र कुहिरो, उपत्यकामा यसवर्षकै कम तापक्रम मापन

तराईमा हुस्सु र कुहिरो, उपत्यकामा यसवर्षकै कम तापक्रम मापन

काठमाण्डौ । पछिल्लो समय चिसो बढ्दै गएको छ । काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेको हो । काठमाण्डौ उपत्यकामा यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस बुधबार विहान मापन भएको हो ।

बुधबार उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । काठमाण्डौ उपत्यकासहित तराई र मधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.