भर्खरै : Sorry, your browser does not support inline SVG.

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी

अघि बढाएका विषयमाथि छलफल हुने पार्टी कार्यालयका सचिव प्रकाश शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.