भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका नेताको गोली हानी हत्या

कांग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका नेताको गोली हानी हत्या

काठमाडौं । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको छ ।

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनको लिलावती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

करीब ४८ वर्षदेखि कांग्रेसमा रहेका उनी यसै वर्षको फेब्रुअरी महिनामा कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।

हत्याको घटना अनुसन्धानका क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ चलिरहेको भारतीय मिडियाहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.