भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दैलेख–सुर्खेत रुटको बस भाडा रु. ५५० कायम

दैलेख–सुर्खेत रुटको बस भाडा रु. ५५० कायम

दैलेख । सुर्खेत–दैलेख–सुर्खेत रुटको बस भाडा घटेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा सुर्खेतमा बसेको सरोकारवालाको बैठकले बस भाडा रु ६३५ बाट घटाएर रु ५५० कायम गरेको हो ।

जिल्ला सुरक्षा समिति सुर्खेत र दैलेखका पदाधिकारीहरु, डिभिजन सडक कार्यालय प्रमुख, यातायात सेवा कार्यालयका प्रमुख, यातायता व्यवसायी संगठनका प्रमुखहरुसहितको बैठकले यातायात सेवाको विस्तार, सडक दुर्घटना न्यूनीकरण र बस भाडादर घटाउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै पुस २८ गतेदेखि पूर्ण कार्यान्वयनमा आएको छ । यस्तै सुर्खेत देखि दैलेख कुसापनीसम्म हाल बस भाडादर रु ११९० बाट धटाई रु ९०० कायम गरिएको छ ।

निर्णय

 

 


Thali Mobile Pvt.Ltd.