भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ, ३ असार । दाङको देउखुरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको ज्यान गएको छ।

रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो, तर अस्पतालले मृत घोषणा गरेको हो। हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.