भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

काभ्रे पनौतीकाे खेतमा महिला मृत फेला

काभ्रे पनौतीकाे खेतमा महिला मृत फेला

काभ्रे । पनौती नगरपालिका वडा नं. ४ दुधमिल पछाडि खेतको आलीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

बनेपा नगरपालिका ११ सल्ले घर भइ हाल पनौती नगरपालिका –४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने वर्ष ३५–४० की शान्ति तामाङको रहेको छोरा वर्ष १५ को सञ्जय तामाङले बताएको प्रहरीले जानकारी दिएको छ ।

महिला घोप्टो अवस्थामा मृत फेला परेको भन्ने जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटी अहिले अनुसन्धान कार्य अगाडि बढाइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.