भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

खेतमा जान्छु भनेर घरबाट हिँडेका एक पुरुष मृत फेला

खेतमा जान्छु भनेर घरबाट हिँडेका एक पुरुष मृत फेला

काठमाडौं । गुल्मीमा खेतमा जान्छु भनेर घरबाट हिँडेका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको इश्मा गाउँपालिका १ घर भएका ६२ वर्षीय ठगबहादुर राना मुसिकोट नगरपालिका २ टारीडाँडा स्थित खेतको पाखामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जेठ ३२ गते बिहान खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासको क्रममा आफन्तहरुले मृत अवस्थामा खेतमा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

 

 


Thali Mobile Pvt.Ltd.