भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

पर्सा राष्ट्रिय निकुञ्जभित्र दुई युवक मृत फेला

पर्सा राष्ट्रिय निकुञ्जभित्र दुई युवक मृत फेला

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाटादेखि झण्डै १५ किलोमिटर उत्तर पश्चिममा पर्ने बसतपुरमा दुई जना युवक मृत फेला परेका छन्। मृतकहरु मकवानपुर राक्सिराँगका राजकुमार नेगी र मकवानपुर मनहरी ५ का रामबहादुर मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। उनीहरु श्रावणमा लाग्ने मेला हेर्न भाटास्थित प्रसिद्ध दुग्धेश्वर महादेव मन्दिरमा हिँडेको अवस्थामा गएको सोमबारदेखि नै जंगलमा बेपत्ता भएका थिए।

हिजो साँझ ६ बजेतिर उनीहरुको शब प्रहरीले मृत अवस्थामा बरामद गरेको हो। मृतक दुवै जनाको शव पोष्टमार्टमाका अस्पताल लगिएको छ।

 


Thali Mobile Pvt.Ltd.