भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

काठमाडौं । झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ मा रहेको देवी खोलामा स्थानीय महेश रसाइलीको ९ वर्षीय छोरा सौरभको खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीयले खोलाबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए । अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.