भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु

झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु

काठमाडौं । झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु भएको छ । झाडापखालाले जलवियोजन हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका दिप्सन भुजेलको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डा. रुपेश संग्रौलाले जानकारी दिए ।

अन्तिम अवस्थामा अस्पताल पुर्‍याएको बालकलाई केही समयपछि मृत घोषणा गरिएको थियो । उनी दुई दिन अघिदेखि निरन्तर पखाला लाग्ने र वान्ता हुने समस्याबाट बिरामी परेका थिए । स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि बालकलाई अस्पताल लगिएको थियो । स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाँक्री गरेका कारण बालकको ज्यान गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.